पुनर्जिवित नेकपा(एमाले)को चुनौतीः एकताकी विभाजन ?

कृष्ण पौडेल/विकल्प न्यूज चैत १ गते । गत आमनिर्वाचनमा नेकपा (एमाले)को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहितको कम्यूुनिष्टगठबन्धनले संसदको दुईतिहाई निकटको स्थानहासिल ग¥यौं । एमालेका अध्यक्ष माननीय खड्गप्रसाद ओली गठबन्धन सरकारको प्रधानमन्त्री नियूक्त भए । साथै उनको सरकारलाई चुनावी गठबन्धन बाहिरका मधेशवादी भनिने दलहरुको समेत समर्थन प्राप्तभएको थियो, तत्कालिन संघीय समाजवादीका नेता उपेन्द्र यादव सकारमा समेत … Continue reading पुनर्जिवित नेकपा(एमाले)को चुनौतीः एकताकी विभाजन ?